Skip to content

भोटेकोशीमा पानीको बहाव बढ्यो(फोटो,भिडियो)

nmb bank inside

रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेको छ। बिहान पुनः बाढी आएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको थियो।मौसम पूर्वानुमान महाशाखाका अनुसार पानीको बहाव बढे पनि हाल ठूलो बाढीको जोखिम भने नरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशीमा पानीको बहाव केही बढेको महाशाखाले जनाएको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्