Skip to content

होल्डिङ सेन्टरमा बाढी पिडितहरुको अवस्था (फोटो, भिडियो)

nmb bank inside

होल्डिङ सेन्टरमा बाढी पिडितहरुको अवस्था (फोटो, भिडियो) 

तस्बिर, नेपाल न्यूज बैंक

नुवाकोटको होल्डिङ सेन्टर (तामाङ प्लाजा) मा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका केही बाढीपिडितहरुलाई राखिएको छ । बाढीपछि उद्धार गरेर अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको बाढी पिडितहरुलाई खानाको व्यवस्था गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्