Skip to content

ताप्लेजुङमा रोपाइँ जात्रा (फोटो, भिडियो)

nmb bank inside

तस्बिरः दिलकुमार लिम्बू : नेपाल न्यूज बैंक

ताप्लेजुङको फुङ्लिङमा रोपाइँ जात्रा मनाइएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो । असारको महिना धानको रोपाइ गरी सकेपछि मनाइन्छ । यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्