Skip to content

Today’s photoड्रोनबाट देखिएको देवीघाटको कहालीलाग्दो दृश्य

nmb bank inside

बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ। बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन् । ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पु¥याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्