Skip to content

मृतक र आफन्तको डीएनए नमुना संकलन धमाधम (तस्विरहरु)

nmb bank inside

तस्विर : नेपाल न्यूज बैंक 

भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवको डीएनए नमुना संकलन जारी छ । सरकारले शव व्यवस्थापन सहजताका लागि मृतक र आफन्तको डीएनए नमुना संकलन गरेको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्