Skip to content

बाढीपछि क्षतिग्रस्त नुवाकोटको ढुंगे बजार (तस्बिरसहित)

nmb bank inside

बाढीपछि क्षतिग्रस्त नुवाकोटको ढुंगे बजार (तस्बिरसहित)

तस्बिर, नेपाल न्यूज बैंक

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशूली नदी किनारमा रहेको ढुंगे बजार क्षतिग्रस्त बनेको छ। बाढीका कारण बजार क्षेत्रमा मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्