Skip to content

भोटेकोशी बाढी : १ हजार १२७ वटा शव फेला

nmb bank inside

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ६हजार ५४१ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्