Skip to content

प्रधानमन्त्री शाहले आज संसदमा रसुवा बाढीबारे सम्बोधन गर्ने

nmb bank inside

काठमाडौँ। प्रधानमन्त्रीले बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संघीय संसद सचिवालय स्रोतले जनाएको हो।

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति, उद्धार तथा राहतका कामहरू भइरहेका छन् प्रधानमन्त्री शाहले आज सोहि विषयमा सम्बोधन गर्न लागेका हुन् ।

हालसम्म ११ सय १३ जनाको शव फेला परिसकेको छ भने ४८ सय ५८ जना सम्पर्कविहीन छन् । आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्