गोसाइँकुण्ड मेलाबाट फर्कँदा बेत्रावतीमा बाढीले बगाएका यात्रुको शव पशुपति ल्याइयो (तस्बिरहरू)
तस्बिरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
गोसाइँकुण्ड मेलाबाट फर्कने क्रममा बेत्रावतीमा आएको बाढीले बगाएका यात्रुको शव पशुपति आर्यघाटमा ल्याइएको छ। भदाै १० गते भाेटेकाेशी नदीमा आएको बाढीले बगाएका यात्रुको शव बुधबार पशुपतिमा ल्याइएको हाे ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्