रसुवाबाट ल्याइएका २१ बेवारिसे शव राखियाे पशुपतिकाे विद्युत् शवदाह गृहमा (फाेटाे, भिडियाे)
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिकाे विद्युत् शवदाह गृहमा राखिएकाे छ । ती शवको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। शवहरूलाई तत्काल जलाइएको नभई विद्युत् शवदाह गृहमा सुरक्षित रूपमा राखिएको हाे । पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा नहुँदासम्म सुरक्षित राख्ने व्यवस्था गरिएको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्