Skip to content

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको बेत्रावती बजार खण्डहर बन्न पुग्यो

nmb bank inside

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको बेत्रावती बजार खण्डहर बन्न पुगेको छ । बेत्रावती त्यस क्षेत्रको ठूलो बजारको रुपमा लिइन्थ्यो । धार्मिक, ऐतिहासिक, आर्थिक र सामाजिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने बजारको अहिले नामोनिसान छैन ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्