Skip to content

‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

nmb bank inside

काठमाडौँ। भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन् ।

पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्