तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीहरूले एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्न लागेको कराते टोलीलाई बिदाइ गरेका हुन्।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्