Skip to content

जन्माष्टमीको अवसरमा गोठाटारमा रहेको कृष्ण मन्दिरमा भक्तजनको चहलपहल (तस्विरहरू)

nmb bank inside

भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको कृष्ण प्रणामी मन्दिरमा पनि भक्तजनकाे चहलपहल बढेकाे छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्