Skip to content

सामूहिक तस्बिर खिचाउँदै त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द (तस्विरहरु)

nmb bank inside

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य शुक्रबारलाई बन्द गरिएको छ । बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्