काठमाडौँ। सोलुखुम्बुको लुक्ला विमानस्थल सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटक तथा आरोहीका लागि प्रमुख हवाई प्रवेशद्वारका रूपमा चिनिन्छ । यस विमानस्थललाई छोटो धावनमार्ग, पहाडी भूगोल र चुनौतीपूर्ण उडानका कारण विश्वकै चर्चित विमानस्थलमध्ये एक मानिन्छ।

प्रतिक्रिया दिनुहोस्