जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको समुपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले उक्त स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्