Skip to content

भोटेकोशी बाढीका मृतकको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (फाेटाे/ भिडियाे)

nmb bank inside

भोटेकोशी बाढीका मृतकको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (फाेटाे/ भिडियाे)

तस्विरहरू : नेपाल न्यूज बैंक

भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल इन्जिनियर्स एसोसिएसनले सोमबार काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेको हो। कार्यक्रममा बाढीका कारण विभिन्न जिल्लामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्