तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
बजारमा देखएिको ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै सिंहदरबारको दक्षणि गेटमा युवाहरूले प्रदर्शन गरेका छन्।
लामो समयदेखी एलपी ग्यास पाउन छाडेपछि आन्दोलति भएका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित क्षेत्रमै नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा स्थति निन्त्रणमा लनि खोज्दा प्रहरीले सामान्य धरपकडसमेत गरेको छ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्