Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि २५५ रुपैयाँले घटेर प्रतितोला ४६०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्