Skip to content

यसरी हुँदै छ, पशुपतिमा तीजको तयारी (फोटो,भिडियो)

nmb bank inside

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ, सजावट तथा भक्तजन व्यवस्थापनको तयारी तीव्र पारिएको छ। तीजका दिन देशभरबाट ठूलो संख्यामा महिला भक्तजन पशुपतिनाथ दर्शन तथा पूजाआजाका लागि आउने भएकाले व्यवस्थापनको काम अघि बढाइएको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्