Skip to content

यसरी हुँदैछ बसन्तपुरमा इन्द्र जात्राको तयारी (तस्विरहरू)

nmb bank inside

यसरी हुँदैछ बसन्तपुरमा इन्द्र जात्राको तयारी (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

काठमाडौंको ऐतिहासिक बसन्तपुर क्षेत्रमा इन्द्र जात्रालाई लक्षित गर्दै तयारी सुरु भएको छ। जात्राका लागि आवश्यक व्यवस्थापन, सजावट तथा सांस्कृतिक गतिविधिहरूलाई व्यवस्थित बनाउने काम तीव्र पारिएको छ। जात्रा नजिकिँदै जाँदा बसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने स्थानीयवासी तथा सर्वसाधारणमा उत्साह थपिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्