Skip to content

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरसहित)

nmb bank inside

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरसहित)

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्