गणेश चतुर्थी : सूर्यविनायकमा गणेश जात्रा (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
गणेश चतुर्थीको अवसरमा भक्तपुरको प्रसिद्ध सूर्यविनायक मन्दिर क्षेत्रमा खट जात्रा तथा विशेष रथयात्रा गरि मनाइन्छ । सूर्यविनायक मन्दिरबाट विभिन्न परम्परागत बाजागाजा र हर्षोल्लासका साथ गणेश खट जात्रा तथा रथयात्रा सञ्चालन गरिन्छ । आज गणेश चतुर्थीको अवसरमा विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्