Skip to content

भद्रकालीमा विश्वकर्मा पूजा गर्दै (तस्बिरसहित)

nmb bank inside

आज विश्वकर्मा पूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा बिहानैदेखि काठमाडौंस्थित भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्