तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक
आश्विन संक्रान्तिका दिन मंगलबार विश्वकर्मा पूजा गरिएपछि बुधबार काठमाडौंको चोभारमा भगवान् विश्वकर्माको मूर्ति विसर्जन गरिएको छ।
कलकारखानामा माटोबाट बनाइएका विश्वकर्मा बाबाका मूर्तिलाई पूजा सम्पन्न गरेपछि बाजागाजासहित चोभार लगेर विसर्जन गरिएको हो। केहीले भने काठमाडौंका बागमतीलगायत विभिन्न नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरेका छन्।विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा घरमा रहेका फलामे औजार, मेसिनरी तथा अन्य सामग्रीको पूजा गर्ने चलन छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्