Skip to content

‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ काे अन्तिम दिन (तस्विरहरू)

nmb bank inside

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी रहेकाे ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ (9th Nepal Land & Housing and Construction EXPO-2026) आज सकिँदैछ । चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन्। एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको थियाे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्