Skip to content

साँखुको प्राचीन बज्रयोगिनी मन्दिर(तस्बिरहरु)

nmb bank inside

तस्बिर :सुशान्त लामिछाने,नेपाल न्यूज बैंक

काठमाडौंको शङ्खरापुर नगरपालिका–साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरलाई नेपालका प्राचीन बौद्ध विहारमध्ये एक महत्वपूर्ण स्थलका रूपमा लिइन्छ। बज्रयोगिनी मन्दिरमा विशेषगरी बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूले श्रद्धापूर्वक पूजा तथा दर्शन गर्ने गर्छन्। साँखुको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको बज्रयोगिनी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्दै आएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्