तस्विरहरू : नेपाल न्यूज बैंक
दशैं नजिकिएसँगै शनिबार असन–इन्द्रचोक क्षेत्रमा निकै चहलपहल बढेको छ। मानिसहरूको बाक्लो भीडसँगै सवारीसाधनको जाम पनि उत्तिकै देखिएको छ। दशैंको किनमेलका लागि बजारमा आउने मानिसहरूको संख्या बढ्दा क्षेत्र अस्तव्यस्त बनेको छ।

अर्थ खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
ताजा समाचार
साताको चर्चित