नेपाली कांग्रेसको महाधिवेशन स्थलमा बिहानैदेखि नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको चहलपहल बढेको छ। महाधिवेशनमा सहभागी हुन पुगेकाहरूबीच भेटघाट, शुभकामना आदानप्रदानसँगै ‘फोटो सेसन’ गर्ने क्रमले स्थलमा छुट्टै रौनक थपिएको छ। विभिन्न समूहमा सहभागी नेता तथा कार्यकर्ताहरू मोबाइल र क्यामेरा बोकेर तस्बिर खिचाउन व्यस्त देखिएका छन्।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्