काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन चांदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्