Skip to content

महाधिवेशनमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति(तस्बिरसहित)

nmb bank inside

महाधिवेशनमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति(तस्बिरसहित)

तस्बिर : नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने भएको छ । महाधिवेशनलाई भव्य बनाउन खुलामञ्चमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति पनि राखिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्