Skip to content

कांग्रेस महाधिवेशनमा हिमाल र तराई–मधेसका लागि छुट्टाछुट्टै हल(तस्बिरहरु)

nmb bank inside

तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औँ महाधिवेशन स्थलमा भूगोल र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राख्दै छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहजताका लागि ‘हिमाल हल’ र ‘तराई–मधेस हल’ छुट्याइएको छ। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्