Skip to content

महाधिवेशनस्थलमा कफीको चुस्की (तस्बिरहरु)

nmb bank inside

महाधिवेशनस्थलमा कफीको चुस्की (तस्बिरहरु)

तस्बिरः नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औँ महाधिवेशनस्थलमा राजनीतिक गतिविधिसँगै कफीको स्वाद पनि थपिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकलाई लक्षित गर्दै सञ्चालन गरिएको कफी स्टलमा सहभागीहरू कफीको चुस्की लिँदै केहीबेर आराम गरिरहेका देखिन्छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्