Skip to content

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्