काठमाडौँ ।साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । यो गिरावट संगै आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ४ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्