Skip to content

परिचयपत्र देखाएर महाधिवेशनस्थलमा प्रवेश गर्दै प्रतिनिधिहरू (तस्बिर)

nmb bank inside

परिचयपत्र देखाएर महाधिवेशनस्थलमा प्रवेश गर्दै प्रतिनिधिहरू (तस्बिर)

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज पनि खुला मञ्चमा जारी छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले पूर्वी ढोकाबाट प्रवेश गरिरहेका छन् । प्रतिनिधिहरूले प्रवेशका क्रममा परिचयपत्र देखाएर महाधिवेशनस्थलमा प्रवेश गरिरहेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्