Skip to content

समाचारको चटारो : घामपानीको पर्वाह नगरी महाधिवेशनस्थलबाट खटिएका सञ्चारकर्मी (तस्विरहरू)

nmb bank inside

समाचारको चटारो : घामपानीको पर्वाह नगरी महाधिवेशनस्थलबाट खटिएका सञ्चारकर्मी (तस्विरहरू)

तस्विर : नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन महाधिवेशनस्थलमा राजनीतिक सरगर्मीसँगै सञ्चारकर्मीहरूको सक्रियता निकै बाक्लो देखिएको छ । देशभरका आम नागरिक तथा सूचनाग्राहीसम्म महाधिवेशनका पछिल्ला गतिविधि, बन्दसत्रका निर्णय र चुनावी समीकरणका खबर तत्काल पुर्याउन पत्रकारहरू घामपानीको पर्वाह नगरी निरन्तर खटिएका छन् । प्रतिकूल मौसमका बाबजुद सञ्चारकर्मीहरू महाधिवेशन परिसरबाट पलपलको ताजा अपडेट सम्प्रेषण गर्न दिनभर व्यस्त रहे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्