Skip to content

डा.सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांगसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

डा.शर्माले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्