Skip to content

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सुरु (तस्विरसहित)

nmb bank inside

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सुरु (तस्विरसहित) 

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको हो । उद्योगी तथा कांग्रेस नेता विनोद चौधरी पनि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्