Skip to content

महामन्त्रीमा उदयशम्शेर राणाको उम्मेदवारी

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्तामा राणाले महामन्त्री खुलातर्फबाट उम्मेदवारी दिएका हुन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्