Skip to content

भोट माग्दै कांग्रेस महाधिवेशन प्रतिनिधि (फाेटाेफिचर)

nmb bank inside

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत माग्दै प्रचारप्रसार तीव्र पारेका छन्। विभिन्न नेता तथा प्रतिनिधिहरूले आफूलाई समर्थन गर्न आग्रह गर्दै प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्