नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया जारी छ। प्रचारका लागि वितरण गरिएका पम्प्लेटहरूका कारण राष्ट्रिय सभागृहको गेट परिसरमा फोहोर भएपछि प्रतिनिधिहरूले सरसफाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्