दशैँको तयारी : जनकपुरको राजदेवी मन्दिर सिँगारिँदै
जनकपुरस्थित प्रसिद्ध राम मन्दिरको प्राङ्गणमा रहेको राजदेवी मन्दिर अहिले सिङ्गारिएको छ । राजा जनकको कुलदेवी मानिने राजदेवी मन्दिरमा को दशैको अवधीभरी भव्य श्रद्धालुहरूको ठूलो भीड लग्ने गर्दछ । दशैको अष्टमीका दिन ठूलो सन्ख्यामा वलिप्रदान हुने गर्दछ ।
तस्वीर : धर्मेन्द्र झा/ नेपाल न्युज बैंक

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्