नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनस्थल खुलामञ्चमा मतदानका लागि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिसँग भेटघाट गरेका छन् । मतदानका लागि प्रतीक्षामा रहेका प्रतिनिधिसँग थापाले प्रत्यक्ष भेटघाट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्