Skip to content

कांग्रेस महाधिवेशनः सभागृहमा ६७ वर्षीय बुर्लाकोटीले गरे पहिलो मतदान

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गरिरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्