Skip to content

कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवारहरूद्वारा मतदान

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फका उपसभापति पदका उम्मेदवार विनोद चौधरी र खुलातर्फका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले मतदान गरेका छन् ।

महाधिवेशनअन्तर्गत मतदानका लागि मधेश प्रदेशका मतदाताहरू पनि लाइनमा बसेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्