Skip to content

मटिहानीमा दूर्गा पूजाको तयारी

nmb bank inside

मटिहानीमा दूर्गा पूजाको तयारी

दूर्गा पूजा (दशै)को अवसरमा महोत्तरीको मटिहानी बजारमाअवस्थित दूर्गा मन्दिरमा सजावटका लागि निर्माण गर्दै गरिएका पण्डाल र अन्य सजावट । यहाँ दशैभरी भब्यरूपमा दूर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ । यहाँ हुने दूर्गा पूजालाई स्थानीय मटिहानी नगरपालिकाले सहयोग गर्ने गरेको छ । 

तस्वीर : धर्मेन्द्र झा, नेपाल न्युज बैंक

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्