त्रिभुवन विमानस्थल : दसैँको मुखमा देश छाड्नेहरूको लर्को (तस्विरहरु)
तस्विर : युवराज गौतम, नेपाल न्यूज बैंक
काठमाडौं । गाउँघरमा दसैँको चहलपहल सुरु भइसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातको समयमा समेत देश छाड्ने युवाहरुको लर्को देखिन्छ । रातको समयमा चाडबाड, परिवार र जन्मभूमि छाडेर युवाहरू परदेशिन बाध्य छन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्