घटस्थापनाको अवसरमा काठमाडौंस्थित भद्रकाली मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेकाे छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा पूजा–आराधना गर्न मन्दिर पुगेका भक्तजनको घुइँचो लागेको हो। घटस्थापनासँगै सुरु भएको बडादसैँको धार्मिक उत्साहका कारण मन्दिर परिसरमा बिहानैदेखि चहलपहल बढेको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्